पिँण्णु
Romanized: pinnnu, pimnnu
श्राद्धमा पितृहरूलाई छोरा, नाति, भाइ, भतिजा, ज्वाइँ आदिबाट दिइने खिरबाट बनेको खाद्यसामग्री; पिण्ड; मानिस… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
श्राद्धमा पितृहरूलाई छोरा, नाति, भाइ, भतिजा, ज्वाइँ आदिबाट दिइने खिरबाट बनेको खाद्यसामग्री; पिण्ड; मानिस मरेको दिनदेखि तेह्र दिनसम्म विशेष गरी छोराबाट र छोरा नभए दाइ, भाइ, ज्वाइँ आदि पुरुष आफन्तबाट चढाइने जौको खाद्यवस्तु।
२.
पिठो, मसला आदि पिँध्नु।