पिछडिएको
Romanized: pichhadieko, pichadieko
आर्थिक सामाजिक आदि स्तरमा पछि परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आर्थिक सामाजिक आदि स्तरमा पछि परेको।
२.
प्रतियोगितामा पछि परेको।