पिठिउँ

Romanized: pithiun, pithium

शरीरका पछाडिको भाग; पीठ; पृष्ठभाग; आङ; पिठ्यूँ; पिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरका पछाडिको भाग; पीठ; पृष्ठभाग; आङ; पिठ्यूँ; पिन्डो।

सम्बन्धित शब्दहरू