पिठो

Romanized: pitho

जाँतो, घट्ट, कल आदिमा पिँधिएको अनाजहरूको चूर्ण; पिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिष्ट]

१.
जाँतो, घट्ट, कल आदिमा पिँधिएको अनाजहरूको चूर्ण; पिठो।
२.
धुलो; चूर्ण।

सम्बन्धित शब्दहरू