पिता
Romanized: pitaa, pit, pita
आफूलाई जन्माउने व्यक्ति; जन्मदाता; बाबु; जनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफूलाई जन्माउने व्यक्ति; जन्मदाता; बाबु; जनक।