पित्तकोष

Romanized: pittakosha, pittakosh, pittakos, pittakosa

पेटभित्र कलेजो र फोक्साका बिचमा हुने र पित्त रहने थैली; पित्ताशय; पित्तथैली; पित्ते थैली (गलब्लाडर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पेटभित्र कलेजो र फोक्साका बिचमा हुने र पित्त रहने थैली; पित्ताशय; पित्तथैली; पित्ते थैली (गलब्लाडर)।

सम्बन्धित शब्दहरू