पित्तपापडा
Romanized: pittapaapadaa, pittapaapada, pittapapadaa, pittapaapad
साधारण, डोलो जरा हुने, पहेँलो बोक्रा हुने, लाम्चो भावको तीनवटा पात एउटै डाँठमा हुने लाम्चा, सेता वा निला फूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साधारण, डोलो जरा हुने, पहेँलो बोक्रा हुने, लाम्चो भावको तीनवटा पात एउटै डाँठमा हुने लाम्चा, सेता वा निला फूल फुल्ने एक जातको वनस्पति।