पित्तरोग
Romanized: pittarog, pittaroga
शरीरलाई चाहिनेभन्दा बढी पित्त उत्पादन हुने रोग; शरीर पहेँलो हुने एक प्रकारको घातक रोग; कमलपित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरीरलाई चाहिनेभन्दा बढी पित्त उत्पादन हुने रोग; शरीर पहेँलो हुने एक प्रकारको घातक रोग; कमलपित्त।