पित्तल मुँडे

Romanized: pittala munde, pittala mumde, pittalamumde, pittalamunde

औलो वा खुजले खाएर रगत सकिनाले पहेंलो ठुलो भुँडी भएको (मानिस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
औलो वा खुजले खाएर रगत सकिनाले पहेंलो ठुलो भुँडी भएको (मानिस)।

सम्बन्धित शब्दहरू