पिलपिल
Romanized: pilapil, pilapila
सानोतिनो कुरामा पनि रोइरहने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पिल्+अ (द्वि.)]
१.
सानोतिनो कुरामा पनि रोइरहने किसिमले।
२.
आँखाबाट बर्र आँसु झारेर ।
३.
मधुरोसँग बलेर; धिपधिप।
४.
(नाम)
आँसुझराइ।
५.
बत्तीको मन्द बलाइ।