पिल्साइ
Romanized: pilsaai, pilshaai, pilshai, pilsai
पिल्सने काम वा विधि; पिल्स्याइ; पिल्सने, पिल्साउने ढङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पिल्सने काम वा विधि; पिल्स्याइ; पिल्सने, पिल्साउने ढङ्ग।