पीत
Romanized: pit, peeta, peet, piit
पहेंलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पहेंलो।
२.
पिइएको; पान गरिएको।
३.
(नाम)
पहेंलो रङ।