पुगीसरी
Romanized: pugeesari, pugisaree, pugishari, pugiisari
धनसम्पत्ति, सुखसुबिस्ता, साधन आदिको पर्याप्तता; छेलोखेलो; समृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धनसम्पत्ति, सुखसुबिस्ता, साधन आदिको पर्याप्तता; छेलोखेलो; समृद्धि।