पुछड्या
Romanized: puchhadyaa, puchhadya, puchhady, puchady
आफूसँगै अरूको पनि उन्नति, प्रगति गराउने ग्रहदशा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पुछड+या]
१.
आफूसँगै अरूको पनि उन्नति, प्रगति गराउने ग्रहदशा भएको।
२.
पछि पछि लाग्ने।