पुडिया

Romanized: pudiyaa, pudiy, pudiya

भित्रपट्टि औषधी वा अरू कुनै वस्तु राखी बाहिरबाट बेह्रिएको कागतको सानो पोको; पुरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुटिका]

1
भित्रपट्टि औषधी वा अरू कुनै वस्तु राखी बाहिरबाट बेह्रिएको कागतको सानो पोको; पुरिया।

सम्बन्धित शब्दहरू