पुडी

Romanized: pudee, pudii, pudi

पुडी (pudee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पुडी(१)

(नाम)
१..
तेल वा घिउमा डुबाएर पकाइएको गहुँका पिठाको गोलाकार रोटी; पुरी।
२..
भान्सामा पाकेको भात, रोटी आदि खाना।

पुडी(२)

(नाम [प्राकृत])
1.
तबला, मादल आदिमा मोडिने छालाको बिचभाग वा ठटाइ बढी पर्ने ठाउँमा दलिने लाहाको लेप वा चक्का; मसला।

सम्बन्धित शब्दहरू