पुड्कापुङ्की

Romanized: pudkaapungki, pudkapungki, pudkaapunki, pudkaapungkee

होचो कद भएका मानिसहरूको समूह; पुड्काहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
होचो कद भएका मानिसहरूको समूह; पुड्काहरूको समूह।
२.
पुड्का र पुड्की।

सम्बन्धित शब्दहरू