पुतपुत
Romanized: putaput, putaputa
कुनै वस्तुमा आगो लाग्दा आरम्भमा सानो धुवाँको मुस्लो निस्के झै निस्कने किसिमले; कुनै वस्तु राम्ररी बल्न नसकी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पुत्+अ (द्वि.)]
१.
कुनै वस्तुमा आगो लाग्दा आरम्भमा सानो धुवाँको मुस्लो निस्के झै निस्कने किसिमले; कुनै वस्तु राम्ररी बल्न नसकी अलिअलि धुवाँ आउने गरी बले झै भएर।
२.
(नाम)
त्यसरी धुवाँ छुट्ने अवस्था, क्रिया वा प्रक्रिया।