पुतुवार

Romanized: putuvaara, putuvaar, putuwaara, putuvar

नेवारहरूमा डुइयाँसरहको एक जातिलाई पृथ्वीनारायण शाहद्वारा नुवाकोट्युद्धमा दिइएको उपाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पोतदार]

१.
नेवारहरूमा डुइयाँसरहको एक जातिलाई पृथ्वीनारायण शाहद्वारा नुवाकोट्युद्धमा दिइएको उपाधि।
२.
नेवार-जातिको एक वर्ग; डुइयाँसरहको एक जाति।

सम्बन्धित शब्दहरू