पुत्त

Romanized: putt, putta

एकै बाजि पुतपुत हुने गरी; त्यसरी धुवाँको मुस्लो उठेर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल पुत्+त]

1
एकै बाजि पुतपुत हुने गरी; त्यसरी धुवाँको मुस्लो उठेर ।

सम्बन्धित शब्दहरू