पुत्रवत्सल
Romanized: putravatsal, putrawatsala, putrawatsal, putravatshala
छोरालाई अति प्यारो गर्ने; पुत्रप्रिय; सन्तानलाई अति माया गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
छोरालाई अति प्यारो गर्ने; पुत्रप्रिय; सन्तानलाई अति माया गर्ने।