पुराइनु
Romanized: puraainu, purainu
पुराउने काम गरिनु; पुर्न लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
पुराउने काम गरिनु; पुर्न लाइनु।
२.
पुर्याइनु।