पुर्लुक्क

Romanized: purlukk, purlukka

टाउकाले टेकेर पल्टने किसिमले; पल्टनबाजी खाने किसिमले; पर्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) पुर्लुक]

१.
टाउकाले टेकेर पल्टने किसिमले; पल्टनबाजी खाने किसिमले; पर्लक्क।
२.
मानिस वा कुनै सानोतिनो वस्तु बिस्तारै ढल्ने वा लड्ने किसिमले।
३.
त्यस्तो किसिमको।

सम्बन्धित शब्दहरू