पुलिस चौकी
Romanized: pulisa chauki, pulisa chaukee, pulisha chauki, pulisa chaukii
शान्ति-सुरक्षाका निम्ति सरकारद्वारा तोकिएबमोजिम ठाउँठाउँमा पुलिसहरू रहने केन्द्र; प्रहरीचौकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शान्ति-सुरक्षाका निम्ति सरकारद्वारा तोकिएबमोजिम ठाउँठाउँमा पुलिसहरू रहने केन्द्र; प्रहरीचौकी।