पुष्पिका

Romanized: pushpikaa, pushpika, puspikaa, pushpik

हरेक अध्यायमा वर्णन गरिएका प्रसङ्गको समाप्तिको सूचना दिने त्यस अध्यायको अन्तिम भाग वा वाक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हरेक अध्यायमा वर्णन गरिएका प्रसङ्गको समाप्तिको सूचना दिने त्यस अध्यायको अन्तिम भाग वा वाक्य।
२.
पुस्तकको अन्तमा लेखकको नाम, पुस्तक लेखिएको समय, स्थान आदिको उल्लेख सहित लेखिएको वाक्य वा श्लोक।
३.
पाउडर आदि सुगन्धी द्रव मुखमा लगाउने कपडा, भुवा आदिको फूलजस्तो कोमल साधन।

सम्बन्धित शब्दहरू