पुस्ट्याइँ

Romanized: pustyaaim, pustyaain, pustyain, pushtyaaim

पुस्टिने काम वा ढाँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पुस्टिने काम वा ढाँचा।
२.
तर्क, प्रमाण आदिद्वारा कुनै कुराको पुष्टि गर्ने काम; पुष्टिगराइ।

सम्बन्धित शब्दहरू