पूजासामा

Romanized: pujaasaamaa, pujaasaama, pujaasamaa, pujasaamaa

पूजाका निम्ति चाहिने सरसामान; पूजाका उपकरण; पूजोपकरण; पूजासामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पूजाका निम्ति चाहिने सरसामान; पूजाका उपकरण; पूजोपकरण; पूजासामग्री।

सम्बन्धित शब्दहरू