पूर्णन्यास
Romanized: purnanyaasa, purnanyaas, purnanyas, poornanyaasa
कुनै जप वा पाठ गर्दा विभिन्न मन्त्र पढ्दै हातका औँलाले शरीरका सम्पूर्ण भागमा छोएर गरिने न्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै जप वा पाठ गर्दा विभिन्न मन्त्र पढ्दै हातका औँलाले शरीरका सम्पूर्ण भागमा छोएर गरिने न्यास।