पेचड्या पानी बनुन
Romanized: pechadyaa paani banuna, pechadya paani banuna, pechadyaa paani banun, pechadyaa pani banuna
अरूको हेपाइमा पिल्सिनु; अरूबाट धेरै दबिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अरूको हेपाइमा पिल्सिनु; अरूबाट धेरै दबिनु।
२.
कच्याककुचुक पार्नु।