पेट
Romanized: pet, peta
छातीदेखि मुनि र काखदेखि माथिको शरीरको भाग; मुँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छातीदेखि मुनि र काखदेखि माथिको शरीरको भाग; मुँडी।
२.
खाएको वस्तु जम्मा हुने, शरीरभित्रको थैली।
३.
गर्भ; पाठेघर।
४.
मन; दिल; अन्तःकरण।
५.
खोक्रो वस्तुको भित्री भाग।
६.
थैली; झोला।