पेन्डुलम
Romanized: pendulam, pendulama
झुन्डिएर हल्लिने भित्तेघडीको लङ्गुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्.]
१.
झुन्डिएर हल्लिने भित्तेघडीको लङ्गुर।
२.
यता न उताको; त्यसै हल्लिएर दिन बिताउने; कतै काम नभएको।