पेशलता

Romanized: peshalataa, peshalata, pesalataa, peshalat

पेशल हुनुको गुण; कुशलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पेशल हुनुको गुण; कुशलता।
२.
सुकुमारपन; सुन्दरता।

सम्बन्धित शब्दहरू