पैंतालिस

Romanized: paimtaalisa, paintaalisa, paimtaalis, paintaalis

चालिस र पाँचको जोडबाट बनेको सङ्ख्या; ४५-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पञ्चचत्वारिंशत्]

१.
चालिस र पाँचको जोडबाट बनेको सङ्ख्या; ४५-को अङ्क।
२.
(विशेषण) चालिस र पाँचको जोड बराबरको।

सम्बन्धित शब्दहरू