पैकार

Romanized: paikaara, paikaar, paikar, paikara

नाफा कमाउने उद्देश्यले सानोतिनो व्यापारमा धन लगाउने काम; सानोतिनो खेलो गर्ने काम; सानोतिनो व्यापार; गाउँघर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
नाफा कमाउने उद्देश्यले सानोतिनो व्यापारमा धन लगाउने काम; सानोतिनो खेलो गर्ने काम; सानोतिनो व्यापार; गाउँघर वा उत्पादनस्थलमै पुगी व्यापारको माल किनेर सहरबजारमा लगी नाफा गर्ने खुजुरा व्यापार; बनियाँगिरी; खेपुवा व्यापार।
२.
अन्न वा रुपियाँ-पैसा सापटी लगेर जाँड- रक्सी व्यापार गरी नाफा कमाउने र साउँ तिर्ने काम।

सम्बन्धित शब्दहरू