पैरा
Romanized: pairaa, pair, paira
पैरा (pairaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पैरा(१)
(नाम [पयर+आ])
1.
स्त्रीहरूले गोडामा लगाउने चाँदीको एक प्रकारको गहना; पैजनी।
पैरा(२)
(नाम)
1.
राजधोब जातिको एक थर।