पोइल

Romanized: poil, poila

आफ्ना संरक्षकहरूद्वारा विधिपूर्वक कुनै वरसँग विवाह गर्नुभन्दा पहिले र विधिपूर्वक विवाहपछि पनि विवाहित पतिलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पति+आलय ?]

१.
आफ्ना संरक्षकहरूद्वारा विधिपूर्वक कुनै वरसँग विवाह गर्नुभन्दा पहिले र विधिपूर्वक विवाहपछि पनि विवाहित पतिलाई छोडी आफूखुसी अर्कै लोग्नेमान्छेकी स्वास्नी बन्ने कार्य; आफ्नो पोइ आफैंले खोजेर जाने काम।
२.
आफूखुसी खोजेर गएको पोइको घर।
३.
पतिगृह।

सम्बन्धित शब्दहरू