पोङ

Romanized: ponga, pong, pon, pona

खास गरी मतवाली समुदायमा विशेष प्रयोजनका साथ जाँड या रक्सी भरेर टक्र्याइने माटाको घैँटो, काठको भाँडो या सुराही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खास गरी मतवाली समुदायमा विशेष प्रयोजनका साथ जाँड या रक्सी भरेर टक्र्याइने माटाको घैँटो, काठको भाँडो या सुराही।

सम्बन्धित शब्दहरू