पोटाइनु
Romanized: potaainu, potainu
पोटिलो तुल्याइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
पोटिलो तुल्याइनु।
२.
(अकर्मक क्रिया)
पोटा निस्कनु।
३.
(आइमाई) घुँघे होइनु।