पोडा
Romanized: podaa, pod, poda
पोडा (podaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पोडा(१)
(नाम)
१..
जिरे।
२..
नाकको प्वाल माथि उठेको भाग।
पोडा(२)
(नाम)
१..
गहुँ, जौ चुटिसकेर सफा गरेपछि बोक्रासहित बाँकी रहेका दाना।
२..
थकाइलका बोक्राबाट बनेका मही बनाउने रेसा।
३..
नाकका प्वाल; नाकभित्र रहेको फोहोर कालो वस्तु।