पोया
Romanized: poyaa, poy, poya
डोरीको बटारिएको आँठो; डोरीका दुई वा दुईभन्दा बढी बटारिएका आँठामध्ये एक आँठो;पोयो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [< ति. पोयो]
1
डोरीको बटारिएको आँठो; डोरीका दुई वा दुईभन्दा बढी बटारिएका आँठामध्ये एक आँठो;पोयो।