पोर्तगाली
Romanized: portagaali, portagaalee, portagalee, portagalii
पोर्तगालसम्बन्धी; पोर्तगालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पोर्तगालसम्बन्धी; पोर्तगालको।
२.
(नाम)
पोर्तगालको जाति वा भाषा।