पोषणतत्त्व
Romanized: poshanatattva, poshanatattv, poshanatattwa, poshanatattw
शरीर पुष्ट हुनका निम्ति आवश्यक पर्ने विभिन्न खाद्यसामानमा पाइने तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरीर पुष्ट हुनका निम्ति आवश्यक पर्ने विभिन्न खाद्यसामानमा पाइने तत्त्व।