पोसिया

Romanized: posiyaa, posiy, poshiyaa, poshiya

अधियाँमा गाईवस्तु आदि कसैलाई पाल्न दिने प्रथा; सो प्रथाअन्तर्गत पालिएको पशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पोस्+इया]

१.
अधियाँमा गाईवस्तु आदि कसैलाई पाल्न दिने प्रथा; सो प्रथाअन्तर्गत पालिएको पशु।
२.
अरूलाई पाल्न, पोस्न दिइएको।
३.
पोसिएको।

सम्बन्धित शब्दहरू