पोस्ट मार्टम
Romanized: posta maartama, posta maartam, posta martam, poshta maartama
भवितव्य वा कर्तव्यले कसैको शङ्कास्पद मृत्यु भएमा वा कोही व्यक्ति दुर्घटनामा परी मरेमा डाक्टरहरूद्वारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भवितव्य वा कर्तव्यले कसैको शङ्कास्पद मृत्यु भएमा वा कोही व्यक्ति दुर्घटनामा परी मरेमा डाक्टरहरूद्वारा मर्नेको लास जाँच्ने काम; लासजाँच।