प्यउल्या

Romanized: pyaulyaa, pyauly, pyaulya

दशरथ नगरपालिकामा पर्ने प्रसिद्ध तीर्थस्थल; दानेश्वर देवताको मन्दिर रहेको ठाउँ; व्रतबन्ध गरिने र तीर्थ गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दशरथ नगरपालिकामा पर्ने प्रसिद्ध तीर्थस्थल; दानेश्वर देवताको मन्दिर रहेको ठाउँ; व्रतबन्ध गरिने र तीर्थ गरिने प्रसिद्ध ठाउँ।

सम्बन्धित शब्दहरू