प्याङ्खर

Romanized: pyaangkhara, pyaangkhar, pyangkhara, pyangkhar

बालीनाली नलाग्ने कमसल जमिन; अनुर्वरा भूमि; पेखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बालीनाली नलाग्ने कमसल जमिन; अनुर्वरा भूमि; पेखर।

सम्बन्धित शब्दहरू