प्रचारित

Romanized: prachaarita, prachaarit, pracharita, pracharit

प्रचार गरिएको; कुनै उपायले सर्वसाधारणको जानकारीमा ल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
प्रचार गरिएको; कुनै उपायले सर्वसाधारणको जानकारीमा ल्याइएको।

सम्बन्धित शब्दहरू