प्रपितामह

Romanized: prapitaamaha, prapitaamah, prapitamah, prapitamaha

आफ्ना बाबुका बाबुका बाबु; आफूभन्दा तीन पुस्तामाथिका पुर्खा; बाबुका बाजे; बुढा बाजे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्ना बाबुका बाबुका बाबु; आफूभन्दा तीन पुस्तामाथिका पुर्खा; बाबुका बाजे; बुढा बाजे।
२.
ब्रह्मा।
३.
परब्रह्म ।
४.
पूर्वज; जिजुबाजे।

सम्बन्धित शब्दहरू