प्रबल
Romanized: prabal, prabala
प्रशस्त बल भएको; ज्यादै बलियो; बलवान्; बलिष्ठ; शक्तिशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रशस्त बल भएको; ज्यादै बलियो; बलवान्; बलिष्ठ; शक्तिशाली।
२.
उग्र किसिमको; भयङ्कर; प्रचण्ड।