प्रयास
Romanized: prayaasa, prayaas, prayas, prayaasha
आफूले चाहेको कुरो हासिल गर्न गरिने कामकारबाई; यत्न; कोसिस; जमर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफूले चाहेको कुरो हासिल गर्न गरिने कामकारबाई; यत्न; कोसिस; जमर्को।
२.
परिश्रम; आयास।
३.
उद्योग; उन्नति।